समाचार « Khabarhub

चीनबाट नेपालीको उद्दार गर्न सरकारको फितलो तयारी, नेकपाकै सांसदले जनाए अनसन्तुष्टि

काठमाडौं– राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गरिन्…