समाचार « Khabarhub

भ्रष्टाचार मुद्दाको फाइल पेश गर्न सर्वोच्चले दियो अख्तियारलाई अन्तिम चेतावनी

काठमाडौं– सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्माको भ्रष्टाचार सम्बन्धी मुद्दामा १५ दिनभित्र कागजातसहित हाजिर हुन अख्तियारको नाममा ‘अन्तिम’ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको बिहीबारको इजलाशले आयल निगमका पूर्व महाप्रवन्धक युवराज शर्माको भ्रष्टाचार सम्बन्धी चलाउँदा अनुसन्धान अधिकृत तोक्ने सम्बन्धी निर्णय गरिएको सक्कल फाइलसहित…