समाचार « Khabarhub

पञ्जावविरुद्ध मैदानमा सन्दीप, प्रदर्शन कस्तो रहला ?

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट किङ्स—११ पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जावको घरेलु मैदान मोहाली रंगशालामा हुने खेलमा दिल्लीको प्लेइङ—११ मा आज पनि अटाउन सफल भए । यसअघि चेन्नईविरुद्ध मैदान उत्रिने मौका पाएका सन्दीपले दिल्लीका अन्य खेलाडीहरु भन्दा उत्कृष्ट बलिङ गर्दै सबैको मन…