समाचार « Khabarhub

डडेलधुरा दुर्घटना अपडेट– घाइतेमध्ये १ जनाको मृत्यु

डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ गुएलखेतमा हाइस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका स्थायी घर भएका २६ वर्षीय गणेश साउँद रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । उनको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । डोटी खतिवडाका…