समाचार « Khabarhub

झण्डा गाड्दैमा जग्गा कब्जा हुँदैन : मन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन् । ''विप्लवले कव्जा गरेर कव्जा हुँदैन । नेपाल सरकारले आफैले छानवीन गरिरहेको छ । र त्यो जग्गा जसले…