Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई मार्नका लागि नेत्रबिक्रम चन्द (विप्लव) समूहले टिम परिचालन गरेको बताएका छन् । बिहीवार राजधानीको पेरिशडाँडास्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले हिजो सँगै जनयुद्ध लडेका साथी (विप्लव)ले आफ्नो ज्यान मार्ने निर्णय गरी टिम परिचालन गरेको सूचना पाएको बताए । ‘मलाई आज (बिहीबार)…