समाचार « Khabarhub

सीके राउतसँगको सम्झौता खारेजीको माग गदै नेविसंघको प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गरेको छ । नेविसंघले मंगलबार(आज) राजधानीका क्याम्पसहरु अगाडि प्रदर्शन गर्दै समझौता खारेजीको माग गरेको हो । सरकारले राउतसँग राष्ट्रघाती समझौता गरेको भन्दै नेविसंघले उक्त समझौता खारेजी नगरे कडा आन्दोलदन गर्ने चेतावनी दिएको छ । राजधानीका रत्नराज्य(आरआर), शंकरदेव, त्रिचन्द्र,…