Live on
Your Voice, Your Power
रुपन्देही – चीनले नेपालको आन्तरिक मामिलानमा हस्तक्षेप गरेको भन्दै शुक्रबार लुम्बिनीमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले ‘चिनियाँ हस्तक्षेप’ बन्द गर भन्दै चीन सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्ध नाराबाजी गरेका छन् । सो क्रममा प्रदर्शनकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्लासमेत दहन गरेका छन् । चीनले नेपाली भूमि मिचेको…