समाचार « Khabarhub

ठमेल क्षेत्रमा अव्यवस्थित तार हटाउने काम आधा सकियो, इन्टरनेट चल्न भने अझै समय लाग्ने

काठमाडौं– दुई साता अघिसम्म विजुली, टेलिफोन, इन्टरनेट, केबुल लगायतक तारले जेलिएको ठमेल अहिले खुला देखिएको छ । ठमेलको सौन्दर्यमा समेत असर गरिरहेको अव्यवस्थित तार हट्नु ठमेलका लागि मात्र होइन राजधानी काठमाडौंका लागि नै सकारात्मक कुरा हो । तर यो खुसी सँगसगै अर्को दुःखद् कुरा थपिएको छ, ठमेलवासीका लागि । त्यो हो–‘इन्टरनेट र टेलिफोन’ को पहुँच…