Live on
Your Voice, Your Power
केहीयता भारतको जम्मु प्रशासनले मूल निवासी प्रमाणपत्र (डोमिसाइल सर्टिफिकेट) जारी गर्न प्रारम्भ गरेको छ । अहिलेसम्म अवकाशप्राप्त ६५०० भन्दा बढी गोरखा सैनिक तथा हाकिमहरूले उक्त प्रमाणपत्र पाइसकेका छन् । प्रमाणपत्र प्राप्त भएपछि उनीहरू सरकारी जागिर खान र सम्पत्ति जोड्न सक्ने भएका छन् । यसैगरी कश्मीरमा पनि करीब ७०० प्रमाणपत्र जारी गरिएको छ, जसमा अधिकांश गोरखा…