Live on
Your Voice, Your Power
काठमाडौं-नेपालस्थित उत्तर कोरियाली दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियाली नागरिकलाई 'डिपोर्ट' गरिएको छ । सरकारी निर्णयलाई अटेर गर्दै नेपालमै बसेका १० जनालाई मंसिर २९ गते डिपोर्ट गरिएको हो । उनीहरुलाई हिमालयन एयरलाइन्सको जहाजबाट चीनको बेइजिङ हुँदै फिर्ता पठाइएको थियो । नेपालमा व्यवसाय गर्ने नाममा बसेका उत्तर कोरियालीलाई फिर्ता पठाउने सरकारी निर्णयलाई नटेरी दूतावासको संरक्षणमा बसेका…