समाचार « Khabarhub

ललितपुरको लुभूमा एकैघरका १० जनामा कोरोना पुष्टि

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब संकलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू संक्रमित देखिनुअघि…