समाचार « Khabarhub

‘एमसीसी’ सैनिक गठनबन्धनअन्तर्गत हो भन्नु अज्ञानता : डा महत

काठमाडौं- नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसीसी)को अनुदान सहयोग सैनिक गठनबन्धनअन्तर्गत हो भन्नु अज्ञानता भएको बताएका छन् । नेपाल सरकार र एमसीसीबीच भएको अनुदान सम्झौतापत्र नेपालको सङ्घीय संसद्ले पारित गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ दलभित्रै बहस चलिरहेका बेला प्रमुख प्रतिपक्ष दल काँग्रेसका नेता…