समाचार « Khabarhub

नेपालमा बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले नेपालमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । दूतावासले सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो । 'सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न जिल्लाहरुमा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुखित छौं', दूतावासले सामाजिक सञ्चाल ट्वीटरमा लेखेको छ- प्रियजनहरू गुमाएका…