समाचार « Khabarhub

२४ घण्टामा २५३ संक्रमणमुक्त, हालसम्म ७ हजार ७५२ ले जिते कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ४ हजार ६९६ जनाको कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा…