समाचार « Khabarhub

अरनिको राजमार्ग अवरूद्ध हुँदा बाह्रबिसे पहिरोमा वेपत्ता भएकाको उद्धारमा ढिलाई

काठमाडौ - भोटेकोशी बाढीले अरनिको राजमार्ग नै अवरूद्ध गरेपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले बेपत्ता भएकाको उद्धारमा ढिलाई भएको छ । बाह्रविसे नगरपालिका प्रवेश गर्ने ठाउँ मै राजमार्ग पहिरोले कटान गरेपछि जुरेदेखि अघि बढ्न सक्ने अवस्था नरहेको बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए । भीषण वर्षासँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका वडा नम्बर ३, ५ र ८ का…