Live on
Your Voice, Your Power
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले राजीनामा दिनुपर्ने बताएको छ। अनेरास्ववियूका अध्यक्ष डाक्टर सुजन करडियाले विज्ञप्ति जारी गरेर सबै जिम्मेवार निकायहरूको राजीनामासहित उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्। उनले सरकार समक्ष यस घटनाको दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग समेत गरेका छन्। यस्ताे छ विज्ञप्ती