Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह सुदूरपश्चिमको यात्रामा छन् । झापा क्षेत्र नम्बर ५ मा दुई दिन रहेपछि पहाडको यात्रा गरेका उनी तीन दिनअघि काठमाडौं ओर्लिएका थिए । आफू काठमाडौं आएपछि बालेन्द्रले रास्वपाका अन्य नेतालाई होइन, श्रीमती सविना काफ्लेलाई झापा ५ को घरदैलोमा पठाएका छन्। उता आफू भने…