समाचार « Khabarhub

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा गत मङ्सिर ६ गते पनि हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित पाथीभरा क्षेत्रमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी…