समाचार « Khabarhub

मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– मोटरसाइकल पास गर्नका लागि विभिन्न रिकण्डिसन हाउसबाट ३ हजार रुपैयाँ घुस उठाउने यातायात कार्यालयका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समय अगाडि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईलाई ३ हजार घुससहित पक्राउ गरेको थियो । अख्तियारले घुस लिने शाखा अधिकृत भट्टराईसहित घुस…