Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
दैलेख–दैलेखको मुङग्रहामा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको गाडी दैलेखको मङ्ग्राहामा दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।