समाचार « Khabarhub

काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण

काठमाडौं– शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौं महानगरपालिकाले योग शिविर सञ्चालन गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । कार्यक्रमअन्तर्गत एक ठाउँमा ५ दिन शिविर चलाउने महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । वैशाख १४ गते पहिलो शिविर काठमाडौं– १४ बाट थालिएको थियो भने दोस्रो शिविर…