समाचार « Khabarhub

जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता

काठमाडौं- काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त भएपछि नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान स्थगित गरेको हो । नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेर यस्तो निर्णय लिएको हो ।  बैठकले जारी ‘जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान’ स्थगित गर्दै मंगलबार काठमाडौँमा पूर्ण पदाधिकारी…