समाचार « Khabarhub

 इटहरी चोक अवरुद्ध गरेर जेन-जीको प्रदर्शन 

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि जेन जीले प्रदर्शन गरेका छन् । इटहरीको मूख्य चोक अवरुद्ध गरेर जेन जीले प्रदर्शन गरेका हुन् ।  इटहरीमा प्रदर्शन गरेका जेन जीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरेका छन् ।  इटहरीसहित दुहबी, झुम्का, इनरुवा, सुन्दरहरैचा लगायतका ठाउँबाट आएका जेन जीले प्रदर्शन गरेका हुन् ।  ‘भ्रष्ट नेता मुर्दावाद, वी वान…