समाचार « Khabarhub

रौतहट बम विस्फोट प्रकरण– कांग्रेस नेता आलम जेल चलान

गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानको कसुर गरेको आरोप लागेका नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्म अफताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । अदालतले आलमलाई कारागार कार्यालय गाैर…