Live on
Your Voice, Your Power
मकवानपुर- राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम जारी रहेका बेला सरकारले सिस्नेरी खानेपानी आयोजनाको कामलाई अघि बढाएको छ । ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको हो। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको हो ।…