Live on
Your Voice, Your Power
काठमाडाैं- काठमाडौं महानगरपालिकाको सहयोगमा कान्ति बाल अस्पतालमा अक्सिजन प्लाण्ट राखिने भएको छ । अक्सिजन प्लान्ट जडानका लागि महानगर र कान्ति बाल अस्पताबीच शुक्रबार सम्झौता भएको हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्राडा आर. पफ.विच्छाले शुक्रबार आर्थिक सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौँ क्षेत्र नम्बर पाँचका सांसद समेत रहेका उपप्रधान…