Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न बुधबार आदेश दिएको छ । केसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो । सामाजिक फेसबुकमा स्टाटस लेखेर सरकार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिवारको आलोचना…