समाचार « Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउन उडान तालिका र भाडा दर तय, कुन देशबाट कहिले उडान ?

काठमाडौं- सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्दार गर्नका लागि उडान तालिका र भाडादर निर्धारण गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानको मिति र भाडा दर तोकेको हो। मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्ससँगै अब विदेशी जहाजले पनि उडान गर्न पाउने भएका छन् । पहिलो चरणको प्राथमिकतामा…