Live on
Your Voice, Your Power
काठमाडौं- यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराइँदैछ । उनलाई साढे ११ बजे अदालत पुर्याइँदैछ । अदालतका एक श्रेष्तेदारका अनुसार महराको शशरीर उपस्थित गराउन भने पनि उनलाई साढे ११ बजे अदालतमा ल्याउने तयारी भएको छ । गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत…