समाचार « Khabarhub

नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा बस्दैछ । बैठक समसामयिक विषयमा केन्द्रित हुने जनाइएको छ । बैठकमा नेकपाले आयोजना गरेको चियापान, चाड पर्वको शुभकामना तथा पार्टी एकीकरणका बाँकी कामबारे छलफल हुने बताइएको छ । यसैबीच, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लगाइएको यौन दुव्र्यवहारको…