समाचार « Khabarhub

मधेशका पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँचजना सदस्यहरूलाई पदमुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको १० वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेको दलिलसहित गत कात्तिक २७ गते जसपा नेपालबाट निर्वाचित ४ र नागरिक उन्मुक्ति पार्टीका एकसहित ५ जना सांसदलाई पदमुक्त गरेका थिए । जसपा नेपालका सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार…