Live on
Your Voice, Your Power
लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ माथि सामाजिक सञ्जालको विषयलाई लिएर गम्भीर आरोप लगाएका छन् । लमजुङको बेँसीशहरमा आइतबार आयोजित राप्रपाको जिल्ला अधिवेशनमा बोल्दै शाहीले मन्त्री गुरुङले झुट बोलेको दाबी गर्दै सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका हुन् । शाहीले…