समाचार « Khabarhub

प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरे । चिनियाँ राष्ट्रपतिको छिट्टै हुने नेपाल भ्रमणको तयारीका क्रममा यहाँ आएको उक्त टोलीले दुई देशबीचको…