समाचार « Khabarhub

बाँके घटनामा नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, पार्टीले निर्देशन दिएको हैन– गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँकेमा भएको घटना (झडप)मा नेकपा कार्यकर्ता संलग्न हुन सक्ने बताएका छन् । घटनामा जोसुकैको संलग्नता भए पनि दोषी देखिएकाहरुलाई कारबाही गरिने पनि गृहमन्त्री बादलले प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले बाँके घटना सत्तारुढ दल (नेकपा)को कुनै निर्देशन…