Live on
Your Voice, Your Power
काठमाडौं– दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकर प्रकरणमा सर्वोच्च अदालतले जारी गरेको आदेशप्रति संघीय संसदमा प्रश्न उठेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका प्रमुख सचेतक देब गुरुङले एनसेलको लाभकर प्रकरणमा सर्वोच्चले जारी गरेको आदेशबारे संसदमा प्रश्न उठाएका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेता गुरुङले लाभकर प्रकरणमा सर्वोच्चले…