समाचार « Khabarhub

सरकारकै कारण लोकतान्त्रिक गणतन्त्र उल्टिने खतरा बढ्यो– सभापति देउवा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको गतिविधिका कारण लोकतान्त्रि गणतन्त्र नै उल्टिने खतरा बढेको बताएका छन् । सरकारका हरेक गतिविधि जनभावना विपरित, संविधान विपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै वितृष्णा  फैलिने खतरा बढ्दै गएको देउवाको भनाइ छ । देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको…