समाचार « Khabarhub

प्रभु बैंकमा भएको ‘शंकास्पद कारोबार’– जसको अनुसन्धान गर्दा ५ चिनियाँ ह्याकर समातिए

काठमाडौं– शनिबार मध्याह्न १ बजेतिर प्रभु बैंकको बैंकिङ सिस्टम एक्कासी ‘डाउन’ भयो । खासगरी एटिएम सिस्टमबारे ‘अपडेट’ प्राप्त हुन छाडेपछि बैंकको आइटी सेलका कर्मचारीहरु सक्रिय भए । तर, सिस्टम डाउन भएकै बीचमा एटिएम सिस्टमबाट १ मिनेटमा १० लाख रुपैयाँभन्दा बढीको ‘ट्रान्जिक्सन’ कारोबार भएको देखियो । न्यून मात्रै कारोबार हुने शनिबारका दिन एटिएमबाट १ मिनेटमै १०…