समाचार « Khabarhub

विपद व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक

काठमाडौं– गृहसचिव प्रेम कुमार राईले बाढी, पहिरो र डुबानको दीर्घकालिन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुने गरि ठोस रणनीति बनाउनुपर्ने बताएका छन् । राष्ट्रियसभा अन्र्तगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको विहिबारको बैठकमा बोल्दै उनले स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औल्याए । तराई जिल्लाका कतिपय स्थानमा सिमासुरक्षा रोडको भारतर्फका ढोका…