Live on
Your Voice, Your Power
यस सिजनको इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान भित्रिएका रामेलु लुकाकुले सिरी ए डेब्यु खेलमा गोल गरे । उनीसहित इन्टर मिलानको…