समाचार « Khabarhub

संसदीय समितिद्वारा चावहिल–साखु सडकखण्डको अनुगमन

काठमाडौं– संसदीय समितिले चावहि, जोरपाटी साँखु सडक खण्डको स्थलगत अनुगमन गरेको छ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले शुक्रबार चावहिल, जोरपाटी , सांखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो । सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरु समेत सहभागी टोलीले सडक अनुगमन गरेको हो । सडक अनुगमन पछि सभापति कल्याणी खड्काले…