समाचार « Khabarhub

‘सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि भएन’

काठमाडौं–  सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम भएकोबारे अध्ययन गर्न गठित सरकारी कार्यदलले ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ । ट्राफिक…