समाचार « Khabarhub

मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत

काठमाडौँ– निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो । प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको थियो । छलफलमा राजनीतिक दलहरुले मंसिरमा चुनाव गर्न उपयुक्त हुने…