Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले यस वर्षको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट मुलुकभर १ सय ८ जनाको मृत्यु भएको जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले गुल्मी, रौतहट सिरहा, ललितपुर लगायत ३५ जिल्ला बढी प्रभावित भएको जनाउँदै अहिलेसम्म १ सय ८ जनाको मृत्यु, ३३ बेपत्ता र ४६ घाइते भएको जानकारी दिएका हुन् । गृहमन्त्री…