समाचार « Khabarhub

प्रदेश सरकारको ‘प्रगति’– सवारी खरिदमा मात्रै २० करोड खर्च

हेटौंडा– प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार प्रदेश ३ सरकारले  आव २०७५/०७६ मा १९ करोड ६९ लाख ७७ हजारको सवारी साधन खरीदमा खर्च गरेको देखिन्छ । प्रदेश ३ का कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार अघिल्लो आर्थिक…