Live on
Your Voice, Your Power
काठमाडौं– गत २४ घण्टामा नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गत २४ घण्टामा नयाँ संक्रमित देखिएका छैनन् । हाल देशभर संक्रमितको संख्या ५७ जना रहेको छ भने १६जना निको भएर घर फर्किससकेका छन् । डा देवकोटाका अनुसार ४१ जना कोरोना संक्रमितहरुको विभिन्न अस्पतालको आइसोलेसनमा चिकित्सकको निगरानीमा…