समाचार « Khabarhub

रुसमा कोरोना भाइरसले ९७२ को मृत्यु, ९९ हजार संक्रमित

काठमाडौं -  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ९७२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम ९९ हजार ३९९ जना संक्रमित भएका छन् । रुसमा एकैदिन १०५ जनाको मृत्यु भएको छ भने अरु ५ हजार ८४१ जनामा संक्रमण देखिएको छ । सङ्क्रमितमध्ये १० हजार २८६ जना निको भएर घर फर्किएका छन् भने…