Live on
Your Voice, Your Power
काठमाडौं- जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले र्यापिड डाग्नोस्टिक टेस्ट (आरडीटी) नेपालमा यति जनाको कोरोना परीक्षण गर्यौं भनेर देखाउनका लागि मात्र भएको तर्क गरेका छन् । उनले कोरोना संक्रमणको लागि नेपालमा गरिएको आरडीटी टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रणपछि गर्ने परिक्षण विधि भएको बताएका हुन् । 'यो टेस्टले शरीरमा भाइरस छ कि…