समाचार « Khabarhub

विप्लवको बन्दः अछाममा आगजनी, कैलालीमा बम विस्फोट

कैलाली– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव सुदुरपश्चिमका जिल्लामा बढी देखिएको छ । बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित बनेको छ । बन्दका कारण नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइरहेको…