समाचार « Khabarhub

सरकारको आलोचना गर्नेलाई ‘साइबर क्राइम’को डण्डा

काठमाडौं– नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई बुधवार साँझ प्रहरीको केन्द्रीय साइबर व्यूरोले पक्राउ गर्यो । पक्राउ परेका उपाध्याय विरुद्ध अनुसन्धानका लागि प्रहरीले ३ दिनको समय पाएको छ । बिहीबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उपाध्यायलाई सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारविरुद्ध…